Online Nepal
  • बुधबार, १० पुष २०८१
  • आईजीपी नियुक्ति विवाद : एआईजी पोखरेलले दायर गरेकाे रिट माथेमाको इजलासमा

    आईजीपी नियुक्ति विवाद : एआईजी पोखरेलले दायर गरेकाे रिट माथेमाको इजलासमा

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दिएको रिट न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको छ ।

    सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त मुद्दा आज सुनुवाई हुने सूचीमा चौथो नम्बरमा रहेको छ ।



    सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भई एआईजी पोखरेल सर्वोच्चमा रिट दायर गरेका हुन्र ।



    पोखरेलले प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयसमेत चारलाई विपक्षी बनाई गत सोमबार रिट दायर गरेका थिए । सरकारले नेपाल प्रहरीको आईजीमा सिंहलाई कार्यसम्पादन र परिपक्वताको हिसाबबाट नियुक्त गरिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार