Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : राजस्थानलाई पराजित गर्दै कोलकाता विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई पराजित गरेकोछ ।

मुम्बईमा गए राति भएको खेलमा कोलकाताले राजस्थानलाई सात विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको एक सय ५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा तीन विकेट गुमाएर भेटायो ।

जितसँगै कोलकाताले १० खेलमा आठ अङ्क जोडेको छ । कोलकाता तालिकको सातौँ स्थानमा छ । समान खेलमा १२ अङ्क जोडेको राजस्थान तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077