Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेन ठग हो, जनतासँग सीधा नजरले हेर्न नसकेर कालो चश्मा लगाए - केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरका प्रतिस्पर्धी केशव स्थापितले अर्का स्वतन्त्र उम्मेदवार बालेन शाहलाई ठगको संज्ञा दिएका छन् ।

राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार स्थापितले शाहलाई ‘नम्बर वान ठग’ रहेको आरोप लगाएका हुन्।

‘बालेन शाह भन्ने त नम्बर वान ठग पो रहेछ,’ स्थापितले भने, ‘उसलाई भोट हाल्ने त अबरु’ जनतासँग सीधा नजरले हेर्न नसकेर बालेनले कालो चश्मा लगाएकोसमेत उनको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077