Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ : कोइराला

    आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ : कोइराला

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइारालाले नेपाल प्रहरीको प्रहरी महानिरिक्षक नियुक्त गर्दा वरियता र विधि मिचिएको भन्दै सकारको आलोचना गरेका छन् ।

    नेपाल प्रहरीको महानिरीक्षकमा तेस्रो वरियताका धीरजप्रताप सिंहलाई सरकारले बढुवा गरेपछि कोइरालाले ट्विट गर्दै त्यसको विरोध गरेका हुन् ।



    उनले लेखेका छन् ‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ’ ‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ।’



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार