Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • स्थानीय चुनाव : चार हजारको उम्मेदवारी फिर्ता

    स्थानीय चुनाव : चार हजारको उम्मेदवारी फिर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करीब चार हजारले फिर्ता लिएका छन् ।

    वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा शुक्रवार साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।



    निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करीब ४ हजारले फिर्ता लिएका जानकारी प्राप्त भएको बताए ।



    सो प्रणालीमा शुक्रवार ७ बजेसम्मको विवरणअनुसार १ लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन् । वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार