Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • पल शाह प्रकरण : उच्च अदालत पोखराले शाहका दुई निवेदन एकसाथ माग्यो

    पल शाह प्रकरण : उच्च अदालत पोखराले शाहका दुई निवेदन एकसाथ माग्यो

    अनलाइन नेपाल
  • बिहिबार, १५ बैशाख २०७९
  • 1.6K
    SHARES

    फाइल फोटो

    पोखरा । उच्च अदालत पोखराले अभिनेता पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ ।

    जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।



    उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश गरेको हो ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार