Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • स्थानीय तह निर्वाचन : ‘कालोसूची’मा रहेकाको उम्मेदवारी रद्द हुने

    स्थानीय तह निर्वाचन : ‘कालोसूची’मा रहेकाको उम्मेदवारी रद्द हुने

    अनलाइन नेपाल
  • बिहिबार, १५ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । देशभरका निर्वाचन अधिकृतले आज दिउँसोसम्म समानुपातिकतर्फ बन्दसूचीमा रहेकाहरुको नाम नहटेमा उम्मेदवारी मनोनयनपत्र अस्वीकार गर्ने भएका छन् ।

    निर्वाचन आयोगले बिहीबार अपरान्हसम्म बन्दसूचीबाट नाम हटेमा मनोनयन स्वीकार गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो ।



    सैगरी विभिन्न कारणले कालोसूचीमा परेका ४० हजारमध्ये कोहीले मनोनयनपत्र दर्ता गरेको भए त्यो समेत रद्द हुनेछ । निर्वाचन कानूनमा उम्मेदवारी दिने योग्यता नपुग्ने विषयलाई आधार बनाएर कालोसूची तयार गरिएको हो ।



    अदालतबाट पाएको सजाय भुक्तान नभएका, बैंककको ऋण नतिरेकाहरु कलोसूचीमा पर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार