काठमाडौं । भारतमा कोरोनाभाइरस संक्रमितको संख्यामा ह्वात्तै बढेकाे छ ।
स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका २ हजार ९२७ नयाँ संक्रमित भेटिएका छन् ।
यतिबेला कोरानाका २ हजार २५२ बिरामी निको पनि भएका छन् र ३२ जनाको मृत्यु पनि भएको छ ।
भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ५ लाख २३ हजार ६५४ रहेको छ र सक्रिय संक्रमितको संख्या बढेर १६,२७९ पुगेको छ।
भारत में पिछले 24 घंटों में #COVID19 के 2,927 नए मामले सामने आए हैं, 2,252 लोग डिस्चार्ज हुए और कोरोना से 32 लोगों की मौत हुई है।
कुल मामले: 4,30,65,496
सक्रिय मामले: 16,279
कुल रिकवरी: 4,25,25,563
कुल मौतें: 5,23,654
कुल वैक्सीनेशन: 1,88,19,40,971 pic.twitter.com/0W8tAl9hkG— ANI_HindiNews (@AHindinews) April 27, 2022
Leave a Reply