Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जक्षेत्रमा भीषण डढेलो

    काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जक्षेत्रमा भीषण डढेलो

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जस्थित तारेभिर क्षेत्रमा भीषण डढेलो भएको छ ।

    आगलागी निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । तारेभीरमा आगो नियन्त्रणमा लिन दमकल र ट्यांकर पनि परिचालन गरिएको छ



    डढेलो नियन्त्रणमा लिन घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा टिम परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार