Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय तह निर्वाचन : ८२ हजार २१० जनाको मनोनयन दर्ता, कुन प्रदेशमा कति ?

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशभर ८२ हजारभन्दा बढी जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन आयोगका अनुसार सोमबार राति ९ बजेसम्म ८२ हजार २ सय १० जनाले मनोनयन दर्ता गराएका छन्।

जस मध्ये नगर प्रमुखमा २ हजार ३ सय ४३ जना र उपप्रमुखमा १ हजार ४ सय ४५ जनाले उम्मेदवारी दिएका छन्।

अध्यक्षमा २ हजार ४ सय ४७ जना र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ।

कुन प्रदेशमा कति ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077