Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अपरान्ह ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरुले मनोनयन दर्ता गर्न पाउने

काठमाडौं । सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरुले मनोनयन दर्ता गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले सोमबार धेरै मनोनयन दर्ता हुने अनुमान गर्दै अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गर्नेलाई मनोनयन दर्ता गर्न दिने भएको हो ।

मनोनयन दर्ता गर्न चाहनेले सोमबार अपरान्ह ५ बजेसम्म सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरिसक्नुपर्नेछ आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077