Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : रोयल च्यालेञ्जर्स बेङ्ग्लोरको लज्जास्पद हार

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई पराजित गरेको छ ।

मुम्बईमा भएको खेलमा बेङ्ग्लोरलाई सनराइजर्स हैदराबादले ९ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको बेङ्ग्लोरले दिएको ६९ रनको सामान्य लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

जितसँगै हैदराबादले ७ खेलमा १० अङ्क जोडेको छ । हैदराबाद अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बेङ्ग्लोरको ८ खेलमा १० अङ्क छ । बेङ्ग्लोर चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077