Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • राजविराजका मेयर यादवले दिए राजीनामा

    राजविराजका मेयर यादवले दिए राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.6K
    SHARES

    सप्तरी । सप्तरीको राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले राजीनामा दिएका छन् ।

    वैशाख ३० हुने स्थानीय तह निर्वाचनमा पुनः मेयर पदमा उम्मेदवारी दिने निश्चित भएपछि यादवले राजीनामा दिएको हो ।



    जनप्रतिनिधिहरुले फेरि उम्मेदवार बन्नका लागि राजीनामा दिनैपर्ने बाध्यात्मक व्यवस्थाअनुसार उनी पदबाट राजीनामा दिएका हुन् ।



    २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट मेयर पदमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार