Online Nepal
  • बुधबार, १० पुष २०८१
  • महानगर र उपमहानगरको उम्मेदवारका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

    महानगर र उपमहानगरको उम्मेदवारका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 897
    SHARES

    फाइल तस्विर

    काठमाडौं । महानगर र उपमहानगरपालिकाको उम्मेदवारको विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।

    आज दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्न लागेको हो ।



    बैठकले उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने बताइएको छ । महानगर र उपमहानगरपालिकाको उम्मेद्वारको विषयमा छलफल समेत हुने छ ।



    सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा टुंगो लगाएर सिट बाँडफाँट गरेपछि प्रमुख प्रतिपक्षी एमालेको सचिवालय बैठक बस्न लागेको छ ।

    यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार