Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पल शाह प्रकरण : पीडित बालिकाले नवलपुर अदालतमा पनि फेरिन् बयान

    पल शाह प्रकरण : पीडित बालिकाले नवलपुर अदालतमा पनि फेरिन् बयान

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।

    उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् ।



    जिल्ला अदालतले अब बालिकाका बाबु र अरु साक्षीहरुको बकपत्र गराउनेछ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार