Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बकपत्रका लागि पल शाहलाई नवलपुर अदालत लगिँदै

    बकपत्रका लागि पल शाहलाई नवलपुर अदालत लगिँदै

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नाबालिग गायिका बलात्कार मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल शाहलाई आज नवलपरासी पूर्व लगिने भएको छ। जिल्ला अदालत नवलपुरले बकपत्रका लागि उनलाई बोलाएको हो ।

    त्यहाँ पनि उनै पीडितका तर्फबाट पलविरुद्ध बलात्कार मुद्दा दिइएको हो। दुवै जिल्लाका अदालतले थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।



    यसअघि पीडित नाबालिग, जाहेरवाला उनका बुबा र घटना हुँदा उनीहरुसँगै रहेका भनिएका केही कलाकारसँग अदालतले बयान लिएको थियो। मंगलबार दुर्गेश थापाले पनि बयान दिएका छन् ।



    बुबासँगै हुँदा पीडितले पलले बलात्कार नगरेको बयान दिइन्। मंगलबार जाहेरवालाको छुट्टै बकपत्र भएको हो। अदालतमा भएको बयानमा उनीहरु दुवैले बलात्कार नभएको बयान दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार