Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • आईपिएल : लखनउविरुद्ध बैंग्लोर विजयी, उक्लियो दोस्रो स्थानमा

    आईपिएल : लखनउविरुद्ध बैंग्लोर विजयी, उक्लियो दोस्रो स्थानमा

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1.6K
    SHARES

    एजेन्सी । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले पाँचौं जित निकालेको छ ।

    मंगलबार राति लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराउँदै लिगमा पाँचौं जित निकालेको हो । उसले ७ म्याच खेल्दा दुई खेलमा मात्र हार बेहोरेको छ ।



    जितसँगै आरसिबी अंक तालिकाको दोस्रो स्थानमा पनि उक्लिएको छ । लखनउ चौथो स्थानमा छ । उसले सात खेलमध्ये चारमा जित र तीन खेलमा हारको सामना गरेको छ ।



    आफ्नो सातौं खेलमा आरसिबीले दिएको १८२ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार