Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पल शाह प्रकरण : किशोरीका बुबाले पनि बयान फेरे

    पल शाह प्रकरण : किशोरीका बुबाले पनि बयान फेरे

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अभिनेता पल शाह प्रकरणमा पीडित किशोरीका बुबाले पनि बयान फेरेका छन्।

    जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा उनले पहिले सरकारी वकिल समक्ष गराएको बयान भन्दा केही फरक बयान दिएका हुन्।



    ‘अरु सबै कुरा उस्तै छ तर अन्तिम तिर उहाँले पछि बुझ्दा खेरी जबर्जस्ती करणी गरेको रहेनछ भनेर बयान दिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।



    अदालतले अभिनेता शाहलाई चैत १० गते पूर्पक्षको लागि थुनामा पठाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार