Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एमालेको सचिवालय बैठकबाट घोषणा पत्र पारित, वैशाख ९ गते सार्वजनिक गर्ने तयारी

    एमालेको सचिवालय बैठकबाट घोषणा पत्र पारित, वैशाख ९ गते सार्वजनिक गर्ने तयारी

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र पारित गरेको छ ।

    सोमबार अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकले घोषणापत्र पारित गरेको हो ।



    सोमबारको बैठकमा घोषणापत्र मस्यौदा समितिले बनाएको मस्यौदाको अन्तिम रिर्पोट पेस भएको र त्यसलाई पारित भएको बताइएको छ ।



    सो घोषणापत्र वैशाख ९ गते सार्वजनिक गरिने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार