Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • आईपीएल : दिल्लीलाई हराउँदै बैंगलोर विजयी

    आईपीएल : दिल्लीलाई हराउँदै बैंगलोर विजयी

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित हासिल गरेको छ ।

    गएराति भएको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गरेको हो ।



    बैंगलोरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो ।



    यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो ।

    यस जीतसँगै बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार