Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : मुम्बईको लगातार छैटौं हार, लखनउ विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बईको लगातार छैटौं हार भएको छ ।

आज भएको आफ्नो छैटौं खेलमा लखनउ सुपर जायन्टसंग पराजित भएको हो ।

टस हारेर ब्याटिङ्‌को निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन जोडेको थियो। जवाफि ब्याटिङ्‌मा उत्रेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८१ रन मात्र जोड्न सक्यो।

आईपीएलमा सर्वाधिक सफल मानिएको मुम्बईले यस सिजन खराब प्रदशन गरिरहेको छ। यो हारसँगै मुम्बईको प्लेअफमा पुग्ने सम्भावना न्युन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077