Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरी प्रवक्तामा डीआईजी विदुर खड्का नियुक्त

काठमाडौं । सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी विदुर खड्का नियुक्त भएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले खड्कालाई प्रवक्ता ताकेका हुन् ।

खड्का केही दिनअघि डीआईजीमा बढुवा भएका थिए ।

यसअघि कायम मुकायम एसएसपी कमल तिउसिना सशस्त्र प्रहरी बलको प्रवक्ता थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077