Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एआईजी पुष्पराम केसी सशस्त्र प्रहरी बलको आईजीपी नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई बढुवा गर्दै महानिरीक्षक (आइजीपी) पदमा नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले केसीलाई बढुवा गर्दै महानिरीक्षक (आइजीपी) पदमा नियुक्त गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर बिदा भएपछि केसीलाई एआईजीबाट बढुवा गरेर आईजीपीमा नियुक्त गरिएको हो ।

खनालको कार्यकाल चैत २८ गते सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077