काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ।
बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने लागेको हो ।
सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ । सोहीअन्तर्गत आज बैठक बस्न लागेको बताइएको छ ।
स्थानीय तह निर्वाचनको मुखमा बस्न लागेको मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण निर्णय गर्ने आकलन गरिएको छ ।
Leave a Reply