काठमाडौं । सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डाले कर्मचारीका लागि आवेदन माग गरेको छ ।
सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरुमा रिक्त रहेका पदहरु खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।
करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र कार्यालय समयमा सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्यालयमा दरखास्त फाराम भर्न आग्रह गरिएको छ ।
दरखास्त आगामी वैशाख १५ गतेभित्र बुझाउन सकिनेछ ।
यस्तो छ सूचना :
Leave a Reply