काठमाडौं। गृह मन्त्रालयले चुनावको मुखमा तीन जिल्लाका सिडिओको सरुवा गरेको छ । बर्दिया, कपिलवस्तु र प्यूठानका सिडिओ हेरफेर भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा धर्मेन्द्र मिश्रको सरुवा भएको छ भने बर्दियामा बन्धु बाँस्तोलालाई पठाइएको छ ।
धुनषाको सिडिओ भइसकेका उनी कुसरजन्य सम्पत्ति व्यवस्थापन विभागका कार्यरत थिए ।
प्यूठानमा सुनिता नेपाललाई सिडिओ बनाएर पठाइएको छ ।
Leave a Reply