Online Nepal
  • बुधबार, १० पुष २०८१
  • निर्वाचनका आचारसंहिता : सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि नपाइने

    निर्वाचनका आचारसंहिता : सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि नपाइने

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 963
    SHARES

    फाइल फोटो

    काठमाडौं ।  स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ ।

    निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति देखि लागू भएको जनाएको हो ।



    आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन ।



    दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ ।

    झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार