Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • पशुपति क्याम्पसमा अध्ययनरत छात्राको जंगलमा शव फेला

    पशुपति क्याम्पसमा अध्ययनरत छात्राको जंगलमा शव फेला

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राईको शव फेला परेको छ ।

    भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राईको बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल वन कार्यालय नजिक जंगलमा शव फेला परेको हो ।



    काठमाडौंका एसपी दिनेशराज मैनालीले पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब देखिएको बताए ।

    उनका अनुसार निलाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनी काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगर बस्दै आएकी थिइन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार