Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • निर्वाचनका लागि मनाङमा नयाँ पाँच दल दर्ता

    निर्वाचनका लागि मनाङमा नयाँ पाँच दल दर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.6K
    SHARES

    लमजुङ । हिमाली जिल्ला मनाङमा नयाँ ५ वटा दल दर्ता भएका छन् ।

    वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनाङमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा ठूला दलबाहेक पाँच दलले निर्वाचनका लागि दल दर्ता गराएका हुन्।



    मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार राप्रपा, राप्रपा नेपाल, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, सामाजिक एकता पार्टी र उन्नत लोकतन्त्र पार्टी दर्ता भएका हुन् ।



    आयोगले तोकेको समयमा जिल्लामा रहेका पाँच दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार