Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • २० देशमा राजदूत नियुक्त गर्ने मन्त्रीपरिषदको निर्णय

    २० देशमा राजदूत नियुक्त गर्ने मन्त्रीपरिषदको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले २० वटा देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।



    कुन देशमा को राजदूत बने भन्ने बारे खुलाइएको छैन् । कतारका लागि राजदूतमा जसपा नेता नवराज सुवेदी नियुक्त भएका छन् ।



    यस्तै सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार