Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • निगमद्वारा बैंककमा जहाजको पाङ्ग्रा बिग्रिएको प्रकरणमा छानबिन गर्न समिति गठन

    निगमद्वारा बैंककमा जहाजको पाङ्ग्रा बिग्रिएको प्रकरणमा छानबिन गर्न समिति गठन

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली ध्वाजावहक न्यारोबडी जहाजको पाङ्ग्रामा देखिएको प्राविधिक समस्याबारे अध्ययन गर्न नेपाल वायुयेवा निगमले छानबिन समित गठन गरेको छ ।

    निगमले आफ्नो क्वालिटी एसुरेन्स विभागका निर्देशक विक्रम केसीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समित गठन गरेको हो ।



    बैंककबाट शुक्रबार काठमाडौं उड्ने क्रममा रहेको उक्त जहाजको पाङ्ग्रामा समस्या देखिएको थियो।



    निगमका अनुसार,रद्द गरिएको उक्त उडानका १ सय ४१ यात्रुहरुलाई चार दिनपछि सोमबार निगमकै नियमित उडानबाट काठमाडौं ल्याइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार