Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विमानस्थलमा बाबुरामसँग वर्षमान र रेखा थापाको भेट: के-के भयो कुराकानी ?

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग माओवादी नेता र नायिका रेखा थापाको भेट भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन जनाको भेटमा पुराना विषयमा कुराकानीसमेत भएको पूर्वप्रधानमन्त्री बाबुरामले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

कुनै बेला तीनै जना नेता एकै पार्टीमा रहेको स्मरणसमेत बाबुरामले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077