Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • इनारमा डुबेर एक जनाको मृत्यु

    इनारमा डुबेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 1.7K
    SHARES

    दाङ ।  इनारमा डुबेर एक जनाको मृत्यु भएको छ ।

    डुबेर घोराही उपमहानगरपालिका–२ रामपुर निमोरियाका ३४ वर्षीय होमनारायण चौधरीको मृत्यु भएको हो ।



    चौधरीले आइतबार बिहान साढे ८ बजे इनारमा हामफालेका थिए ।



    हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेकात्यसपछि नेपाली सेना र प्रहरी टोली घटनास्थलमा पुगेर शव निकाल्ने काम भइरहेको बताइएको छ ।

    चौधरीले के कारणले इनारमा हाम फालेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार