Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वायुसेवा निगमका १४८ यात्रु बैंककमा अलपत्र

काठमाडौं । नेपाल वायुसेवा निगमका १४८ यात्रु बैंककमा अलपत्र परेका छन् ।

गत शुक्रबार बैंककबाट काठमाडौं आउने निगमको जहाजमा समस्या देखिएपछि आरए ४०५ को उडान स्थगित गरिएको थियो ।

उक्त उडानमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हिमालयशम्शेर जबरालगायतका नेपाली व्यापारी र विदेशी यात्रुहरु रहेको जहाजको उडान रद्द भएपछि यात्रुहरुलाई एयरपोर्ट नजिकैको चोरपरी होटलमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077