Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • यी हुन देउवाको भारत भ्रमणमा शुभारम्भ गरिएका आयोजनाहरूको सूची, दस्तावेज आदानप्रदान र घोषणाहरू

    यी हुन देउवाको भारत भ्रमणमा शुभारम्भ गरिएका आयोजनाहरूको सूची, दस्तावेज आदानप्रदान र घोषणाहरू

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। तीन दिने भारत भ्रमण रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी नरेन्द्र मोदीसँगको वार्तापछि विभिन्न आयोजनाहरुको शुभारम्भ गरेका छन् भने विभिन्न सम्झौता समेत गरेका छन् ।

    भारत भ्रमणका क्रममा दोस्रो दिन देउवाले शुभारम्भ गरेका आयोजनाहरूको सूची, दस्तावेज आदानप्रदान र घोषणा भएका आयोजनाहरूको सूची



    १. बिहारको जयनगरदेखि नेपालको कुर्थासम्म ३५ किलोमिटर लामो क्रस बोर्डर रेल लिंकको सुरुवात र सञ्चालन



    २ .भारतीय ऋण सहायता २ सय करोडको लागतमा निर्मित ९० किमी किमी लामो १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको उद्घाटन

    ३. नेपालमा रुपे कार्डको सुरुवात

    ४. भूकम्पपछिको पुनर्निर्माण अनुदानमा अमेरिकी डलर ५० मिलियनको सहयोगमा नेपालका १३२ वटा स्वास्थ्य संस्थाको निर्माणमा भएको प्रगतिको भिडियो क्लिप हेर्दै

    सम्झौता हस्तान्तरण

    १. नेपालद्वारा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन फ्रेमवर्क सम्झौता हस्तान्तरण

    2. रेलवे क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्न एमओयूको आदानप्रदान

    ३.आइओसो र एनओसीबीच पेट्रोलियम उत्पादनको आपूर्ति सम्बन्धी सम्झौताको आदानप्रदान

    ४. आइओसो र एनओसीबीचबीच प्राविधिक विशेषज्ञता साझा गर्न सम्झौताको आदानप्रदान

    घोषणा : द्विपक्षीय ऊर्जा क्षेत्र सहयोग सम्बन्धी संयुक्त भिजन वक्तव्य ( स्रोत : विदेश मन्त्रालय, भारत सरकार )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार