Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्रीलाई

    कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्रीलाई

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।



    राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारीगरी मन्त्रिपरिषदको अध्यक्षसहित कार्यकारी अधिकारको प्रयोगका लागि प्रधानमन्त्री नआउँदासम्म उनले कार्यकारी अधिकारको प्रयोग गर्ने जनाएको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार