Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • स्थानीय चुनावमा आवश्यकताको आधारमा गठबन्धन गर्न लोसपा तयार

    स्थानीय चुनावमा आवश्यकताको आधारमा गठबन्धन गर्न लोसपा तयार

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तह निर्वाचनमा गठबन्धनका लागि खुला रहने निर्णय गरेको छ ।

    दुई दिनसम्म बसेको कार्यकारिणी बैठकले आवश्यकताको आधारमा गठबन्धन गर्न सकिने निर्णय गरेको हो ।



    लोसपा कार्यकारिणी सदस्य केशव झाका भने-‘हामी गठबन्धनका लागि खुला छौं। अहिले नै यो दलसँग हुने भन्ने केही छैन,’ उनले भने, ‘ठाउँ र आवश्यक्ताको आधारमा जोसँग पनि तालमेल हुनसक्छ।’



    लोसपाले पार्टीको विधान परिमार्जनसहित पारित गरेको छ।

    लोसपामा अब ५०१ सदस्यीय केन्द्रीय समिति, १०१ सदस्यीय राजनीतिक समिति हुने झाले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार