Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • अभिनेता पल शाहले उच्च अदालत पोखरामा दिए निवेदन

    अभिनेता पल शाहले उच्च अदालत पोखरामा दिए निवेदन

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

    आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै शाहले मंगलबार निवेदन दिएका हुन् ।



    जिल्ला अदालत तनहुँले गरेको आदेश बेरीतको रहेको भन्दै शाहले तारेखमा रिहा गर्न माग गरेको बताइएको छ ।



    नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा नायक शाह जिल्ला अदालत तनहुँले चैत्र १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार