Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ ।

आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । मन्त्रिपरिषदको यो नियमित बैठक भएकाले विभिन्न मन्त्रालयबाट प्राप्त विषयमा छलफल हुने बताइएको छ ।

बैठकले विभिन्न देशका लागि राजदूतको सिफारिस गर्न सक्ने सम्भावना रहेको छ। यस्तै स्थानीय चुनाव नजिकिएकाले चुनाव केन्द्रीत केही निर्णय हुन सक्ने पनि अनुमान गरिएको छ ।

मन्त्रिपरिषद् बैठक सातामा दुई दिन सोमबार र बिहीबार बस्ने प्रचलन रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077