Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज मन्त्रिपरिषद बैठक बस्दै, के होला निर्णय ?

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्ने लागेको हो ।

मन्त्रिपरिषदको यो नियमित बैठक भएकाले विभिन्न मन्त्रालयबाट प्राप्त विषयमा छलफल बताइएको छ ।

बैठकले विभिन्न देशका लागि राजदूतको सिफारिस गर्न सक्ने सम्भावना रहेको छ। यस्तै स्थानीय चुनाव नजिकिएकाले चुनाव केन्द्रीत केही निर्णय हुन सक्ने पनि अनुमान गरिएको छ ।

मन्त्रिपरिषद् बैठक सातामा दुई दिन सोमबार र बिहीबार बस्ने प्रचलन रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077