Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता, कुन जिल्लामा कति ? [सूचीसहित]

काठमाडौं । स्थानीय तहको निर्वाचनको लागि अन्तिम मतदाताको नामावली टुंगो लागेको छ ।

निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको हो ।

जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।

चुनावको लागि १० हजार ७५६ मतदानस्थल हुने भएका छन् भने २१ हजार ९५५ मतदान केन्द्र हुने भएको आयोगले जनाएको छ । आयोगका अनुसार पाँच वर्षको अवधिमा ३६ लाख मतदाता बढेका छन् ।

कुन जिल्लामा कति मतदाता ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077