Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठकमा मागियो अर्थमन्त्री शर्माको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।

आइतबारको बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न आग्रह गरेका हुन् ।

केन्द्रीय सदस्य स्नेहीले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

उनले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको तर सुधारको प्रयास नभएकाले अर्थमन्त्रीलाई मन्त्रीबाट हटाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077