Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश समितिले पूर्णता पायो

    एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश समितिले पूर्णता पायो

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 891
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय विभाग र प्रदेश समितिले पूर्णता पाएको छ ।

    महासचिव बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ३१ वटा विभाग र ७ प्रदे्श समितिलाई पूर्णता दिइएको हो ।



    केन्द्रीय सचिवालयको विभिन्न समयमा बसेको बैठकले गरेको निर्णयलाई २५-२६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा गएको हो ।संगठन विभाजको जिम्मेवारी महासचिव भुसालले पाएका छन् ।



    अर्थ तथा योजना विभाग उपमहासचिव विजय पौडेलले पाएका छन् भने रामचन्द्र झाले कानून विभागको जिम्मेवारी पाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार