Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • नेपाल भ्रमणमा आउदै गरेका वाङ यीले औपचारिक भेटघाट शनिबार देखि मात्रै गर्ने

    नेपाल भ्रमणमा आउदै गरेका वाङ यीले औपचारिक भेटघाट शनिबार देखि मात्रै गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 969
    SHARES

    फाइल फोटो

    काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी अहिले ३ बजे नेपाल आइपुग्दैछन् । २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिने वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्दैछन् ।

    शनिबार विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग उनले भेटघाट गर्नेछन् । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने छन् ।



    शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ ।



    वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार