Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ग्यास लिक भएर आगालागी हुँदा एकजना घाइते

काठमाडौं । लमजुङमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी भएको छ ।

जिल्लाको बेसीशहर नगरपालिका-१० खासुरबेँसीमा भएको आगलागीमा २९ वर्षीय नवीन गुरुङ घाइते भएका छन् ।

आगो निभाउन खोज्दा नवीनको दुवै हात र खुट्टाका साथै पेटमा आगोले पोलेको छ ।

आइतबहादुर गुरुङको घरमा बसेका चंखबहादुर गुरुङले पछाडि टिनले छाएको भान्साकोठामा खाना बनाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा गुरुङ घाइते भएको लमजुङ प्रहरीले जनाएको छ ।

घाइते गुरुङलाई उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077