Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र लेख्न गगन थापाले पाए नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसमा चुनावी घोषणा पत्र महामन्त्री गगन थापा नेतृत्वको समितिले बनाउने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गते बसेको बैठकको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले थापालाई निर्वाचन घोषणा पत्र तयारी समिति संयोजकमा मनोनयन गरेका हुन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलले उक्त विषयको जानकारी गराएका हुन्।

काँग्रेसले स्थानीय तह निर्वाचनका लागि अभियान सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077