Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशभरका यातायात कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ ।

विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएकोले आज साँझ ५ बजेदेखि समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको हो ।

विभागले सेवाग्राहीलाई हुन जाने असुविधाप्रति क्षमायाचना गरेको छ । यातायातको सर्भरमा पटक पटक समस्या हुँदै आएको सन्दर्भमा विभागले पछिल्लो यो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077