Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल आयल निगमले आईओसीलाई १२ अर्ब किस्ता तिर्यो

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई दोश्रो किस्ता तिरेको छ ।

निगमले मार्च महिनाको इन्धन खरिद बापतको १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको हो ।

गत ८ मार्चमा निगमले इन्धन खरिद बापतको पहिलो किस्ता १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

यस पटकको भुक्तानीका लागि निगमको नियमित बिक्रीबाटै पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077