Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फुटबलर सावित्रा भण्डारीलाई अहिलेसम्मकै सबैभन्दा ठूलो उपाधि

काठमाडौं । महिला फुटबल खेलाडी सावित्रा भण्डारी दशक महिला खेलाडी घोषित भएकी छिन् । मंगलबार पल्सर स्पोर्टस अवार्डमा भण्डारी २०७७ मा दशककी महिला खेलाडी घोषित भएकी हुन् ।

नेपाली महिला फुटबल खेलाडीले पाएका यो अहिलेसम्मकै सबैभन्दा ठूला उपाधि हो । नेपाली राष्ट्रिय टिममा सन् २०१४ मा डेब्यु गरेका सावित्राले नेपालका लागि सर्वाधिक ३८ गोल गर्ने खेलाडी पनि हुन् ।

उनले घरेलु महिला फुटबलमा पनि लगातार गोल गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077