Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • स्रोत नखुलेको २२ लाखसहित कुमाल पक्राउ

    स्रोत नखुलेको २२ लाखसहित कुमाल पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    कास्की। पोखरा पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी ९ का सुस्ता गाउँपालिका २ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा।३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार